एकजना कोरोना संक्रमित थपिए, दुईजना निको
काठमाडौं : नेपालमा आज एकजनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २३२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पाइएको हो।
एकजना संक्रमित थपिँदा दुईजना निको भएका छन्। मन्त्रालयको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ। पछिल्लो एक दिनमा ३ हजार ८६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam