यी भू-भागमा आज हिमपात
काठमाडौं : कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा शुक्रबार हल्का हिमपातको सम्भावना छ।
प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसारप्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बिहान आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
तराई–मधेशका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam