तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी केही दिन बन्द
दाङ : दाङको तुलसीपुरमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केही दिनका लागि बन्द भएको छ। आइतबार संस्थाले एक सूचना निकालेर केही दिनका लागि सहकारी बन्द रहने जनाएको छ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशील बानियाँले सूचना जारी गर्दै आर्थिक मन्दीका कारण सबै बचतकर्ताहरू एकैपटक चल्ती खाता, मुद्दती र शेयरको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकाले तुलसीपुरमा रहेको कार्यालय केही दिन बन्द गरिएको जनाएका छन्।
साथै यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको मर्जर प्रक्रियामा हुने भएकाले केही समयका लागि अर्को सूचना नआएसम्म तथा पुँजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द रहने समेत सूचनामा भनिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam