चन्द्र भण्डारीलाई सोमवार भेन्टिलेटरबाट निकालिने
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई सोमबार भेन्टिलेटरबाट निकालिने भएको छ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएकाले सोमबारबाट भेन्टिलेटरबाट निकालिने भएको हो।
उनको फोक्सोले आफैं काम गर्न थालेको छ। अब कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमबार भेन्टिलेटर हटाइनेछ। हातको जलेको भागले काम गर्न थालेकाले अप्रेशन गर्न नपर्ने भएको साथमै मुम्बईमा रहेका माधव न्यौपानेले जनाएका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam