एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिहीबार भेटवार्ता भएको छ।
बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।
करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो राखेको बताइएको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam