१० लाखभन्दा बढीको बेवारिसे औषधी बरामद
कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट ल्याइँदै गरेको बेवारिसे १० लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा सोमबार औषधी बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोशाकको प्रहरीको टोलीले ८१० थान सेगोप्लेक्स, एक हजार थान बोनभिटा र एक हजार ८० थान न्युरोक्याक्स बरामद गरेकोप्रहरी नायब उपरीक्षक डाँगीले बताए।
बरामद औषधी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam