नुहाउने क्रममा बेपत्ता भएको ३ जनाको शव भेटियो

मनिष गुप्ता
कपिलवस्तु
कपिलवस्तुको शुद्धाधन गाउपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउदा वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । १ जना वालिकाको शव बिहाना फेला परेको थियो भने २ जनाको शव दिउसो १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।
खोज्ने क्रममा आज बेचनप्रसाद कहारका १५ वर्षीय छोरी तारा कहार र घनश्याम रैदास की ८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारका २५ वर्षीया पत्नि तारामति कोहारको शव फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । शव शुद्धोधन गाँउपालिकाको वडा नं। ६ कै ननखोरीयमामा भेटिएको हो ।
उनिहरु सन्तघाटमा नुहाउन जादा सोमबार डुवेका थिए । खोलामा पसेका ५ जना मध्ये ३ जना डुवेका थिए । खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरीएको थियो । शव भेटिए संगै गाउमा मातमको माहोल छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


