कसले चोर्यो सोनू निगमका बाबुको ७२ लाख
काठमाडौं : भारतीय गायक सोनू निगमका बाबुको ७२ लाख रुपैयाँ चोरीको आरोपमा उनका ड्राइभरलाई पक्राउ गरिएको छ।
सोनूका बाबु अगम कुमार निगमको गत मार्च १९ गते र २० गते मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख हराएको थियो। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।
उनका रेहान नाम ड्राइभर आठ महिनादेखि काम गरिरहेका थिए। उनलाई काम राम्रो नभएको भन्दै अगमले केही दिनअघि मात्रै हटाएका थिए। उनको गत आइतबार डिजिटल लकरबाट ४० लाग हराएको थियो भने सोमबार ३२ लाख हराएको थियो।
अगमको जाहेरीमा उनलाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ। रेहानले डुब्लिकेट चाबी बनाएर लकरबाट ७२ लाख चोरी गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा बताएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam