२.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता
काठमाडौं : नेपालको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुन नै कुनै प्रकारको अपांगता रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन्।
२०६८ को जनगणनामा कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्तिमा कुनै एक वा एक भन्दा बढी प्रकारको अपाङ्गता रहेको थियो।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam