सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
काठमाडौं । सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।
आजकाे बैठकमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने प्रयासमा दलहरू छन् ।
यसअघि मङ्गलवार साँझ बसेको बैठकमा दलहरूलाई न्यूनतम साझा कार्यक्रम आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam