बालेन भन्छन्, देश सफा गर्न नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नु पर्छ
काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले ‘देश सफा गर्नुपरे नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने’ बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले यस्तो प्रतिक्रया दिएका हुन्। उनले शनिदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’,उनले लेखेका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam