कोरोनाले एक जनाको मृत्यु, एकैदिन थपिए १०६ संक्रमित
काठमाडौं : नेपालमा पुन: कोभिड संक्रमणबाट मानिसको मृत्यु हुन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार लामो समयपछि मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा कोभिड संक्रमण पुन उकालो लागे सँगै आइसियु तथा भेन्टिलेटरमा उपचार गर्नु पर्ने संक्रमित बढ्न थालेका छन।
मन्त्रालयको विवरण अनुसार हाल देशभर १८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। जसमा १३ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।
यस्तै मंगलबार १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो संगै हाल नेपालमा ४६९ जना सक्रिय संक्रमित पुगेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam