वर्षमानकी आमामाथि गोली प्रहार, भीआईपी सुरक्षामा खटिएका प्रहरी हवलदार पक्राउ
काठमाडौं : माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ। गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्।
कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका मगरलाई प्रहरीले पक्राउ गरेको छ। गएराति साढे ९ उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
वर्षमानकी आमाको गोडामा गोली लागेको छ।ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam