पिएसजी विजयी, मेसी र एम्बाप्पेको गोल
काठमाडौं : फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा पिएसजीले लेन्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा किलीयन एम्बाप्पे, भितीहा र लियोनेल मेसीले एक एक गोल गरेका थिए।
त्यस्तै लेन्सका लागि फ्र्यान्कोस्कीले एक गोल फर्काए। जितपछि पिएसजीको ३१ खेलमा ७२ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ।
त्यस्तै लेन्सको ३१ खेलमा ६३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam