एसीसी प्रिमियर कप क्रिकेट : आज दुई खेल
१० बैशाख, काठमाडौं :एसीसी प्रिमियर कप क्रिकेटमा आइतबार दुई खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुर र यूएईले प्रतिस्पर्धा गर्दा मूलपानी क्रिकेट मैदानमा मलेसिया र ओमान भिड्नेछन्।
दुवै खेल बिहान ९ बजे शुरु हुनेछ । समूह बीमा रहेको सिंगापुरले यसअघि खेलेको दुई खेलमा नै हार व्यहोरेको छ। त्यसैले सिंगापुर पहिलो जित निकाल्ने दाउमा छ।
यूएईले दुइ खेलमा एकमा जीत र एकमा हार ब्यहोरेको छ। यस्तै समूह एको दोस्रो स्थानमा रहेको मलेसियाले एक खेलमा जीत र एक खेलमा हारेको छ।
ओमानले पनि एक खेलमा जीत र एकमा हार खाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam