मालपोत कर्मचारीद्धारा सेवाग्रही कुटिए

सनिउल्ला धोबी
कपिलवस्तु, भद्रा १८
कपिलवस्तुको चन्द्रौटामा मालपोत कार्यालयका कर्मचारीद्धारा सेवाग्रही कृटीएका छन । मालपोतका कम्प्युटर अपरेटर अमित कुमार अग्रहरीले सेवाग्रहीलाई मुक्का प्रहर गरी कुटेका हुन । मालपोतका कर्मचारी अग्रहरीले कपिलवस्तु शिवराज नगरपालिका वडा नं ६ पिपरी वस्ने बर्ष २५ का हरि नारायण मौर्या माथी मुक्का प्रहर गरेका हुन ।
मौर्याको मुखमा चोट लागेको छ । काम गराउने क्रममा कम्प्युटर अपरेटर अग्रहरीले रकम माग गरेकोले भनाभन हुदा उनले मुक्का प्रहर गरेका हुन । मुक्का प्रहर गरेपछी मालपोत कार्यालयको काम प्रभावित भएको थियो ।
मालपोत कार्यालय चन्द्रौटाका प्रमुख टिकाराम पौडेलले सेवाग्रहीसगँ भएको विवादलाई समाधान गर्ने बताएका छन । उहाले यदी कुनै पनि कर्मचारीले रकम लिएको थाहा पाए कर्वाही गरीने बताउनु भयो । साथै उहाँले कार्यालयमा कर्मचारीको आभाव भएकोले काम गर्दा कठिनाई भएको जानकारी दिनु भयो ।
सेवाग्रही आफैले पनि फाइल लिएर नगइ लेखापढि गर्नेलाई पठाउने हुदाँ सेवाग्राही भन्दा लेखापढि व्यवसायीहरुको भिड हुने गरेको उनले स्वीकार गरे । मालपोत कार्यालयमा कर्मचारी बाहेक अरुले फाइल खोज्ने यताउता गराउन नपाउने भए पनि चन्द्रौटा मालपोत कार्यालयमा भने सेवाग्रही फाइल खोज्ने देखि अन्य कामहरु लेखपढि व्यवसायीहरुले अझै पनि गर्दै आएका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


