हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु
२२ बैशाख, संखुवासभा : हेलिकप्टर दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानिय भविन गुरुङ रहेको तुम्लिङटार विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले थाहाखबरलाई जानकारी दिए।
भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका थिए भने २ जना गम्भीर थिए।
हेलिकप्टरले अरुण तेस्रोको सामान बोकेको थियो। घाइते भएका विक्रम शंकरको खाँदबारिमा नै उपचार भइरहेको र मनोज थापा, छिरिङ भोटे र सुरेन्द्र पौडेललाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam