शनिवार थपिए ७६ जना कोभिड संक्रमित
२३ बैशाख, काठमाडौं : चैतको दोस्रो हप्तापछि बढ्दै गएको कोभिड १९ संक्रमण कम हुँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमण कम भएसँगै देशभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर १३७ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गत २४ घन्टामा ७६ जना कोभिडका नयाँ संक्रमित थपिएका छन् भने यही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam