यस्तो छ आजको मौसम
२८ बैशाख, काठमाडौं : बिहीबार दिउँसो बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी भूभागमा आशिंक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का तथा क्षणिक वर्षा हुनेछ।
राति देशैभरको मौसम सामान्यता सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
काठमाडौं उपत्यकामा दिउँसोको तापक्रम ३१ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam