काठमाडौंसहित यी स्थानमा आज दिउँसो वर्षा
५ जेठ, काठमाडौं : शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहान मौसम खुलेपछि दिउँसो ३ बजेदेखि वर्षाको सम्भावना छ। राति भने सामान्यतया देशैभरे मौसम सफा रहनेमौसमविद् विनु महर्जनले जानकारी दिइन्। तराईमा भने वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam