प्रतिनिधिसभाको बैठक बस्दै
३ असार, काठमाडौं : प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ।
आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।
आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट सम्बनधमा छलफल हुन लागेको हो।
बैठकमा सांसदहरु लिलानाथ श्रेष्ठ, योगेश कुमार भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले विनियोजन विधेयक, २०८० अन्तर्गत ति मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam