भूमिहीनलाई जग्गा उपलब्ध गराउन आयोगले माग्यो निवेदन
काठमाडौं : राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने भएको छ। यसका लागि ३५ दिनभित्र निवेदन दिन आयोगले सूचना प्रकाशन गरेको छ।
आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानका, भूमिहीन सुकुम्बासी भूमिहीन दलितर अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।
स्थानीय तहका भूमिहीनहरूले जग्गाका लागिआयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ। स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam