लागु औषधको जालो तोडदै पिपरा प्रहरी

ईलाका प्रहरी कार्यालय पिपरा लागु औषध बिरुद्ध आक्रमकरुपमा प्रस्तुत भएको छ । २ दिन मै प्रहरीले ५ ग्राम बढी खैरो हेरोईन सहीत ५ जना कारोवारीलाई पक्राउ गरेको छ ।

बुधवार कपिलवस्तु नगरपालिका – ९ जगदीशपुरका २६ बर्षिय घन श्याम मुराउ बाणगंगा नगरपालिका वडा नम्बर ३ बाट ३ ग्राम ८३० ग्राम खैरो हेरोईन सहीत पक्राउ परेको र्ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

१ दिन अघि मात्र बाणगंगा नगरपालिका ७ घेरवा बनगाईमा १ ग्राम २९० मिलि ग्राम खैरो हेरोईन सहीत ३६ बर्षिय ज्ञानराज परियार सजिद क्षेत्री, देब जिसि र आकाश परियार पक्राउ परको थिए ।

TOP