प्रतिनिधिसभा बैठक आज बस्दै

१६ असोज, काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विद्युत विधेयक पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेश गर्ने सचिवालयले जनाएको छ। राष्ट्रिय सभा बैठक भने बिहीबारका लागि तय भएको छ।

TOP