आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच आज पनि वार्ता
२६ असोज, काठमाडौं : १२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पुनः वार्ता गर्ने भएको छ।
बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय नपुगेका कारण वार्ता सारिएको हो।
बिहीबारको वार्तामा सरकारी पक्षबाट संघीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको माग अनुसार एकीकृत निजामती सेवा ऐन बनाउनेबारे सकारात्मक कुरा आएको स्थानीय तह कर्मचारी केन्द्रीय संर्ष समितिका महासचिव विजय देवकोटाका
मन्त्रालयले बिहीबार नै आन्दोलनरत कर्मचारीसँग वार्ताका लागि सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनाएको थियो।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam