सम्पर्कविहीन २२ प्रहरीलाई हाजिर हुन निर्देशन
१३ कार्तिक, काठमाडौं : नेपाल प्रहरीले सम्पर्कमा नआएका २२ प्रहरी अधिकारीलाई हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार सूचना प्रकाशन गरी हाजिर हुन आउन उनीहरूलाई निर्देशन दिएको हो।
सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण दिन भनिएको छ। अन्यथा सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।
सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam