जिम्बावेमा सवारी दुर्घटना, २२ जनाको मृत्यु
३० कार्तिक, एजेन्सी
जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ।
मंगलबार राति बुलावायो–बीटब्रिज रोडमा २२ यात्रु रहेको टोयोटा क्वान्टम गाडी र ट्रक ठोक्किँदा अन्य दुई जना घाइते भएका छन्।
मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको पत्रिका द हेराल्डले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam