इण्डोनिसियाले गाजामा पठायो २१.७ टन सहायता सामग्री
६ मंसिर, एजेन्सी
इण्डोनेसियाले गाजाका लागि थप सहायता सामग्री पठाएको छ ।
इण्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो। इण्डोनेसिया सरकारबाट ३.३ टन स्वास्थ्य सामग्री र १८.४ टन इण्डोनेसियाका जनताबाट खाना, गद्दा, कम्बल र सरसफाइ किटलगायत सामग्री छन्।
गाजापट्टीमा युद्ध जारी भएपछि इजरायलले विभिन्न खाद्य तथा स्वास्थ्य सामग्रीको आपूर्ति रोकेपछि अन्य देशले गाजामा सहायता सामग्री पठाउँदै आएका छन्। इजरायल—हमास युद्धका कारण गाजापट्टीको अवस्था दयनीय बनेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam