गाजा द्वन्द्वबारे अमेरिकी अडानको विरोधमा जोर्डनका जनता
एजेन्सी
जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसले गाजा पट्टीमा जारी द्वन्द्वमा अमेरिकाको अडानको निन्दा गर्दै प्रदर्शन गरेका छन्।
अम्मानस्थित अमेरिकी दुतावासको वरपरको क्षेत्रमा उच्च सुरक्षाको उपस्थितिमा प्रदर्शन भएको थियो। विरोध प्रदर्शन विभिन्न संघ र समूहहरू बाहेक जोर्डनका विभिन्न पार्टीहरूले आयोजना गरेका थिए।
प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व रोक्न र नागरिकहरूको सुरक्षा गर्न आग्रह गरे।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam