राष्ट्रपतिद्वारा भरतराज गौतमको राजीनामा स्वीकृत
२७ मंसिर, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन्।
महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज (बुधवार) स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam