आहा–रारा गोल्डकप : आज थ्रीस्टार र पारो फुटबल क्लबबीच प्रतिस्पर्धा
काठमाडौं : पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार थ्रीस्टार र पारो फुटबल क्लब भुटानबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २ बजे पोखरा रंगशालामा शुरु हुनेछ।
थ्रीस्टार आयोजक सहारा क्लब पोखरालाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । पारो फुटबल क्लब भने सोझै क्वार्टरफाइनल खेल्न लागेको हो ।
विजेता टोलीले प्रतियोगिताको सेमिफाइनलमा जावलाखेल र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि शुक्रबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले हराउँदै नेपाल पुलिस क्लब प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। क्वार्टरफाइनलमा पुलिसले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam