साफ यू–१६ महिला फुटबलमा नेपालले बंगलादेशसँग खेल्ने
काठमाडौंः जारी साफ यू१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा शुरु हुनेछ। उद्घाटन खेलमा शुक्रबार भारतले भुटानमाथि ७(० को जित निकालेको थियो।
साफ यू–१६ महिला फुटबलमा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभगिता जनाएका छन्। राउण्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam