कोशी सरकारबाट बाहिरियो माओवादी
विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा एमालेले पनि समर्थन फिर्ता लिएर सोमबार नै प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्ने निर्णय भएको छ ।
प्रदेश सभाको विशेष अधिवेशन आव्हानका लागि सोमबारै समावेदन दिने पनि आङ्बोले जानकारी दिए ।
कोशीमा संविधानको अन्तिम विकल्प धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्। उनी नेकपा एमालेकै समर्थनमा मुख्यमन्त्री बने पनि केन्द्रीय समीकरण फेरबदलसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरिएको हो।
तर संविधानको कुन धारामा टेकेर सरकार बनाउने भन्नेबारे अन्यौल रहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam