८ सय २५ शिक्षकले त्यागे राजनीतिक आबद्धता : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको बताएकी छिन्।
आज (मंगलबार) शिक्षा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हुन्।
उनका अनुसार ४५ जना शिक्षकविरूद्ध उजुरी परेको छ। ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको पनि उनले बताएकी छिन्।
त्यस्तै,उनले कुन पालिकामा कतिले पढाइ छाडे भन्ने तथ्यांकको लागि विद्यार्थीहरूको राष्ट्रिय परिचयपत्र बनाउने,अभिभावकहरूको प्रतिक्रिया समेट्न समाजसँग पाठ्यक्रम ल्याएको लगायत काम भएको जानकारी दिइन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam