संघीय संसद भवनमा कार्यरत प्रहरी जवानले आफैंलाई हाने गोली
काठमाडौं : संघीय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।
आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको हो। बिहान ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका २२ वर्षीय प्र अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेका हुन्।
प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको हो।
अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam