सर्पको टोकाइबाट महिलाको मृत्यु
काठमाडौं : नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहानका राति करिब ३ बजे नवलपरासी बर्दघाट नगरपालिका-१४ बस्ने २० वर्षीया सोनिया खनाल पिसाब फेर्न गएको अवस्थामा बायाँ खुट्टामा सर्पले टोकेको थियो।
सर्पले टोकेपछि उपचारका लागि स्थानीय सरोज मेडिकलमा लगी सामान्य उपाचारपश्चात जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले करिब ८:३० बजे मृत घोषणा गरेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहरा जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam