२१ औँ वार्षिक उत्सावमा राक्त दान कार्यक्रम हुने

कपिलवस्तु
सनशाईन सामाजिक विकास संस्थाको आयोजनमा राक्त दान कार्यक्रम हुने भएको छ । “राक्तदान जीवान दान” भन्ने नाराको साथ सनशाईन सामाजिक विकास संस्थाको २१ औँ वार्षिक उत्सावको आवासरमा वृहत्त राक्त दान कार्यक्रम आयोजन गरिएको संस्था का अध्यक्ष तुलसी राम यादवले जानकारी दिनुभएको छ । राक्त को आभवमा कसैले आफनो जान गुमाउन नपारोस् भन्ने उद्देयश्य ले कार्यक्रम गर्न लागिएको आध्यक्ष यादव को भानइ रहेको छ ।
राक्त दान कार्यक्रम सनशाईन सामाजिक विकास संस्था को कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चतरादेई को साभहाल मा हुने भएको छ । कार्यक्रम भोलि आर्थात २०७६ भदौ २७ गते दिन शुक्रवार विहान ७ बाजे देखि रहेको ले कार्यक्रम मा राक्तदान गरी कार्यक्रमलाई साफल बानइदिनुहुन सबै सुबेछुक राक्तदात मानुभावहरुलाई संस्था का अध्यक्ष तुलासी राम यादवले आग्रह गर्नुुभएको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


