यस्तो छ हेलिकप्टर दुर्घटनाग्रस्त क्षेत्र र उद्धारको अवस्था, तस्वीरमा
काठमाडौँ : नुवाकोटमा एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरको काठमाडौँबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको थियो।
हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो। मौसम खराब हुँदा दुर्घटना भएको जानकारी दिँदै नुवाकोटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उद्धार जारी रहेको थाहाखबर जानकारी दिए।
उनका अनुसार घटनास्थलबाट ५ वटा शव निकालिएको छ। शव चिन्न सक्ने अवस्थामा छैन। शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा हेलिकप्टर खसेको उनले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam