ट्रम्पविरुद्ध मुद्दा दायर, अघिल्लो निर्वाचनमा हस्तक्षेप गरेको आरोप
एजेन्सी
सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरिएको छ।
अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध उक्त अभियोगसहितको मुद्दा दायर गरेका हुन्, जसमा ट्रम्पविरुद्धको चार आपराधिक मुद्दा र यौन दुर्व्यवहारलाईसमेत समेटिएको छ ।
ट्रम्पले सन् २०२० को निर्वाचनमा आफूले कुनै पनि हस्तक्षेप नगरेको भन्दै आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको दौडमासमेत रहेका ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी जनताको ध्यान भंग गर्न र आफूलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन्।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। उनको प्रतिद्वन्द्वकी रूपमा डेमोक्र्याटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam