पाल्पामा डिभाइडरमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं : पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको रामपुर नगरपालिका-१० कालिगण्डकी करिडोर पक्की सडक खण्डमा बर्दलेबाट रामटार जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर रामपुर १० का ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam