अस्ट्रेलियामा सोह्र वर्षीय युवकमाथि आतङ्कवादी योजना र तयारीको आरोप
एजेन्सी
अस्ट्रेलियाली प्रहरीले मङ्गलबार पूर्वी सहर ब्रिस्बेनमा चलिरहेको आतङ्कवाद विरोधी अनुसन्धानको एक हिस्साको रूपमा एक १६ वर्षीय युवालाई आरोप लगाएको छ।
एक आतङ्कवाद विरोधी संयुक्त टोलीले उक्त व्यक्तिलाई आतङ्कवादी कार्यहरूको योजना र तयारी गरिरहेको आरोप लगाएको प्रहरीले जनाएको छ।
एक १६ वर्षीय किशोरले सहरको उत्तरमा रहेको विद्यालयमा आक्रमण गर्ने योजना बनाएको स्थानीय सञ्चारमाध्यमले जनाएको हो।
सुरक्षा सेवाले युवालाई ‘केही समयका लागि निगरानी’मा राखेको ब्रिस्बेन टाइम्सले जनाएको छ।
अस्ट्रेलियाली सङ्घीय प्रहरीले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्दै सार्वजनिक सुरक्षामा हाल कुनै खतरा नरहेको विश्वास व्यक्त गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam