निगालीकोटमा आज पुर्णीमा उत्सव हुने
नारद कोहार
कपिलबस्तु, भाद्र २८
कनक मुनि बुद्धको जन्मस्थल निगालीकोटमा अशोका स्तम्भ भाद्र पुर्णीमा उत्सव हुने भएको छ ।
कनक मुनि बुद्धको सम्झनामा पञ्चाशिल ग्राहण र दिप प्रज्वलन गरी उक्त उत्सव मनाइने छ ।
“बुद्ध जन्मस्थाल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं” भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल बनाउन निगालीकोटमा रहेको अशोकस्तम्भमा भाद्र पुर्णीमा उत्सव शनिबार हुन लगेको हो ।
उत्सवमा प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीको प्रमुख अतिथ्यता रहने छ । कार्यक्रम कपिलबस्तु नगरपालिकाको वडा नं. ६ निगालीकोटमा आयोजना गरीएको छ । सो कार्यक्रम कपिलबस्तु नगरपालिकाको सहयोग र प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुने भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


