हर्कले भने : घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्।
उनले रास्वपाबाट प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बाालेन्द्र साहप्रति इंगित गर्दै यस्तो बताएका हुन्।
साम्पाङले सामाजिक सञ्जालमा लेख्छन्, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो! खेदाइमाग्नु हो! त्यो पार्टीबाट प्रधानमन्त्री बन्ने भन्ने मान्छेले के गर्यो काठमाडौंमा देख्या होला नि !’ वैखरी
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam