भरतपुरमा रेनुलाई पछ्याउँदै विजय
काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ। ६ हजार १ सय ७७ मतगणना हुँदा रेनुले २ हजार २ सय १२ मत ल्याएकी छन्। भने, एमालेका विजय सुवेदीले २ हजार १ सय ८९ मत ल्याएर रेनुलाई पछ्याइरहेका छन्।
गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी २ हजार ४ सय ३६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ७ सय ६५ मत ल्याएकी छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam