सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
काठमाण्डाै – सरकारले १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना निकालेर कालोसूचीमा राखिएको जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा १ अनुसार उनीहरुले तोकिएको अवधिसम्म काम गर्न पाउने छैनन् । सार्वजनिक निकायबाट लेखी आएका आधारमा कालोसूचीमा राखिएको र तोकिएको अवधिसम्म उनीहरुले कुनै पनि खरिदको कामकारबाही गर्न नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्नेहरुको विवरण :

भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam