पत्रकार महेन्द्र पाण्डेको निधन
काठमाडौं : पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ।
बिहीबार रातिउनी विवाह समारोहमा सहभागी भएका थिए। विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक हुनन् भने। उनी गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति पनि हुन्।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam