हेलिकोप्टरमा ठोक्कियो चरा‚ आकस्मिक अवतरण
काठमाडौँ : हेली एभरेस्टको लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएपछि भक्तपुरको साँगामा आकस्मिक अवतरण भएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको बताए।
प्रवक्ता शेर्पाका अनुसार चरा ठोक्किए पनि हेलिकोप्टरका पाइलट र यात्रु सुरक्षित रहेको बताए। उक्त हेलिकप्टरमा ६ जना यात्रु थिए।
उनले भने‚ ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो। पाइलटसहित सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ।’’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam