प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल आज पनि
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि मंगलबार पनि छलफल जारी रहनेछ। बैठक धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजे शुरु हुनेछ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हिजो ८० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए, जसमा अधिकांशले केन्द्रीय सदस्यले पार्टी सच्चिनुपर्ने, युवाको सहभागिता बढाउनुपर्ने, सङ्गठन निर्माणमा ध्यान दिनुपर्ने र पार्टीका अध्यक्षसहितका नेताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने लगायत धारणा राखेका थिए ।
मंगलबार बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। बैठक बुधबार सक्ने माओवादी केन्द्रको तयारी छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam