नेपालका लागि प्रत्यक्ष निर्वाचित प्रणाली घाँडो हुन्छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उचित नहुने बताएका छन् ।
समाजवादी मोर्चाले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले नेपाल जस्तो संवेदनशील देशका लागि संसदीय प्रणाली नै सहि हुने बताए। उनीअघि सभामा धारणा राख्ने क्रममा नेसपा अध्यक्ष महिन्द्राराय यादवले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका थिए।
यादवलाई जवाफ फर्काउँदै नेपालले भने, ‘उहाँ(यादव)ले बोलिहाल्नुभयो। तर प्रत्यक्ष निर्वाचित कार्यकारी घाँडो प्रणाली हो। त्यसमा जानु हुँदैन। नेपाल जस्तो संवेदनशील देशमा त्यो प्रणाली अपनाउनु हुँदैन।’
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam