एकीकृत समाजवादीकाे केन्द्रीय कमिटी स्थगित
काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक आज सुरू हुँदै थियो। पोलिटब्युरो सदस्य सापकोटाको निधन भएपछि बैठक रोकिएको हो।
उनी पार्टीको बागमती प्रदेशको सहइन्चार्जसमेत थिए। सापकोटा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए।थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam